सुनील शाहको नेतृत्वमा रहेको एनआरएनए अमेरिका खारेज हुने

लण्डन । गैरआवासीय नेपाली संघले अमेरिका राष्ट्रिय समितिलाई दिएको सम्बन्धन खारेज गर्ने तयारी गरेको छ । गैरआवासीय नेपाली संघको उच्चस्रोतका अनुसार एनआरएनए अमेरिकाका अध्यक्ष सुनील शाह समूहले केन्द्रले तयार गरेको एमआईएस (मेम्बर इन्फरमेसन सिस्टम) को प्रयोग नगरि आफ्नै वेवसाइट मार्फत एक पक्षीय रुपमा सदस्यता वितरणलाई तिब्रता दिए पछि एनआरएनए अमेरिका खारेजीमा पर्न लागेको हो । … Continue reading सुनील शाहको नेतृत्वमा रहेको एनआरएनए अमेरिका खारेज हुने